तपाईंलाई साङ्गीतिक दुनियाँसँग जोड्दै:
● लाइभ पर्फमेन्स, कभर गीत, रिमिक्स र अन्यत्र नभेटिने सङ्गीतसहितका साङ्गीतिक सामग्री
● विभिन्न विधा र गतिविधिसँग सम्बन्धित हजारौँ विशेष प्लेलिस्ट
हरेक अवसरमा सुन्न मिल्ने आफूले चाहेअनुसारको सङ्गीत प्राप्त गर्नुहोस्ः
● तपाईंलाई मनपर्ने सङ्गीत समावेश गरेर तपाईंकै लागि भनेर तयार गरिएका प्लेलिस्ट र मिक्सहरू
● व्यायाम गर्दा, आराम गर्दा र केन्द्रित हुनु पर्दा सुन्न मिल्ने पर्सनलाइज गरिएका मिक्सहरू
● सिफारिस गरिएका गीतहरू राखेर प्लेलिस्ट बनाउनुहोस् वा अरू सङ्गीत पारखीहरूसँग मिलेर उत्कृष्ट प्लेलिस्ट बनाउनुहोस्
● तपाईंले लाइक गरेका र हालेका गीत, प्लेलिस्ट, कलाकार तथा एल्बमहरू समावेश भएको पर्सनलाइज गरिएको लाइब्रेरी
कुनै पनि ट्रेन्डिङ गीत नछुटाउनुहोस् र नयाँ सङ्गीत भेट्नुहोस्
● Discover Mix र New Release Mix जस्ता तपाईंकै लागि भनी तयार गरिएका मिक्सहरू सुन्नुहोस्
● (हिप हप, पप, कन्ट्री, डान्स एन्ड इलेक्ट्रिक, ब्लुज, इन्डि एन्ड अल्टरनेटिभ, ज्याज, केपप, ल्याटिन, रक जस्ता) साङ्गीतिक विधाहरू भेट्नुहोस्
● (चिल, फिल गुड, इनर्जी बुस्टर, स्लिप, फोकस, रोमान्स, वर्कआउट, पार्टी जस्ता) मुडमा सुन्ने सङ्गीत भेट्नुहोस्
● संसारभरिका उत्कृष्ट गीतहरू सुन्नुहोस्
अद्वितीय सुविधाहरू प्रयोग गरेर अझ मोहक तरिकाले गीत सुन्नुहोस्
● गीत सुन्दै गर्दा गुनगुनाउन आफूलाई मन पर्ने गीतको लिरिक्स प्राप्त गर्नुहोस्
● अत्यन्त सहजताका साथमा गीत र भिडियोका बीचमा अदलबदल गर्नुहोस्
● फोन, कम्प्युटर, स्मार्ट स्पिकर, स्मार्ट टिभी, कार, स्मार्ट वाच र आफ्ना उत्कृष्ट एपमा सङ्गीत सुन्नुहोस्
● Google नक्सा, Waze, Google सहायक र अन्य एपमा चल्ने
निश्चित देशहरूमा निम्न सुविधाहरू भएको Music Premium मा अपग्रेड गर्न मिल्ने:
● विज्ञापनरहित सङ्गीत सुन्ने
● ब्याकग्राउन्डमा सङ्गीत सुन्ने
● स्मार्ट डाउनलोड लगायतका साङ्गितिक डाउनलोडहरू एक्सेस गर्नुहोस्
● YouTube Music प्रयोग गरी गीत र भिडियो अदलबलद गर्दै सुन्नुहोस्, हेर्नुहोस्
YouTube Music Premium का सदस्यहरू अझै पनि क्रिएटरहरूले इम्बेड गरेका ब्रान्डिङ वा प्रवर्धनहरू देख्न, सुन्न वा अनुभव गर्न सक्छन्।
तपाईंप्रति समर्पित संगीतको दुनिया
मा अपडेट गरिएको
२०२६ अक्टोबर २३