अंग्रेजी भाषा सिक्नुहोस्

विज्ञापनहरू समावेश गर्दछएपभित्र गरिने खरिदहरू
१९.९ हजार समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
१० लाख+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
प्रयोगकर्ता प्रभाव, डिजिटल किनबेच
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

खेल्नहोस्, सिक्नुहोस् र बोल्नुहोस् - भेटाउनुहोस् अंग्रेजीमा वार्तालापकोलागि सामान्य रुपमा प्रयोग हुने वाक्यांशहरू !
✔ ५,००० उपयोगी वाक्यांशहरू कुराकानीकोलागि ।
✔ सिक्नुहोस् अंग्रेजी तपाईंको मातृभाषामा (60 भाषाहरू उपलब्ध) ।
✔ सर्वोत्कृष्ट नि:शुल्क एप चाँडो सिक्नलाई ।

अंग्रेजी बोल्नुहोस् राम्ररी वास्तविक वार्तालापहरूमा
“अंग्रेजी सिक्ने"" एप्लिकेसनबाट तपाईंले अब ५,००० भन्दा बढी अंग्रेजी वाक्यांशहरू छोटो कुराकानीकोलागि हेर्न सक्नु हुनेछ साथमा पुरा मजा लिएर । तपाईं अंग्रेजी बोलिने कुनै देशमा छुट्टी मनाउने पर्यटक हुनु भए पनि वा मात्र एक विदेशी भाषा बोल्न चाहनु हुने एक व्यक्ति हुनु भए पनि, यस एप्लिकेसनले तपाईंलाई अंग्रेजी वाक्यांशहरू छिटो, सरल र रमाइलो तरिकाले सिक्न मद्दत गर्नेछ ।

हाम्रो नि:शुल्क एप किन फरक छ
✔ कुनै इन्टरनेट कनेक्सन नचाहिने - खेल्नुहोस् तपाईंलाई जहाँ मन छ र जहिले मन छ (अफलाइन) ।
✔ ५,००० सामान्य प्रयोग हुने वाक्यांशहरू - अडियो उच्चारणहरू र ध्वनिप्रधान ट्रान्सक्रिप्सन जसले तपाईंलाई संयुक्त अधिराज्य मुलभाषीले कसरी उच्चारणगर्छ भन्ने कुरा देखाउँछ ।
✔ 11 रमाइलो खेलहरू - एक नवीनतम स्वरुप तपाईंको सुन्ने, लेख्ने र बोल्ने कौसलको अभ्यास गर्न ।
✔ 4 लेभलहरू सिक्नलाई – सिकारु, मध्यम, उच्च र विशेषज्ञ ।
✔ 20 विषयहरू जुन 145 उपविषयहरूमा विभाजित गरिएका छन् - जसले गर्दा तपाईंलाई हरेक वाक्यांशमा के र कहिले बोल्ने भन्ने कुरा थाहा हुन्छ ।

अंग्रेजी वार्तालापकोलागि विषयहरू: अभिवादनहरू, मित्रहरूसँग कुराकानी, आधारभूत वाक्यहरू, यात्रा, यातायात, होटल, रेस्टुरेन्ट, खाना, किनमेल, काम, व्यापार, अादि ।

अझ धेरै विशेषताहरू तपाईंको अंग्रेजी शब्दावलीलाई सुधार्न
✔ खोज्नुहोस् र बुकमार्क गर्नुहोस् तपाईंको सबै भन्दा बढी प्रयोग हुने अभिव्यक्तिहरू वाक्यांश पुस्तकबाट ।
✔ “यादृच्छिक समूहहरू"" विशेषताले तपाईंलाई विषय, उपविषय र गेमहरु आफूखुसी कुनै पनि तरिकाले छनोट गर्न दिन्छ ।
✔ 60 भाषाहरू - जसले गर्दा तपाईंले कुनै पनि वाक्यांश याद गर्न र बोल्न सक्नुहुन्छ सजिलै तपाईं जुनसुकै देशबाट भएपनि ।

FunEasyLearn बारे:
FunEasyLearnले धेरै एप्लिकेसनहरूको विकास गरेको छ जसले विश्वभरीबाट मानिसहरूलाई विदेशी भाषाहरू नि:शुल्कमा भाषाहरू सिक्न मद्दत गर्दछ । FunEasyLearnका एप्लिकेसनहरूले तपाईंको अंग्रेजी भाषाको कौसलमा सुधार ल्याउँछ: बोल्ने, सुन्ने र व्याकरण। एपहरूको शब्दकोषमा हरेक सामान्य वाक्यांशहरूकोलागि मानवद्वारा गरिएको उच्चारणहरू राखिएका छन् जसले तपाईंको विदेशी भाषा बोल्ने कौसलमा सुधार ल्याउँछ ।

अंग्रेजी बोल्नुहोस् सजिलै र राम्ररी यात्रा, व्यापार वा रमाइलोलाई !
कुराकानीकोलागि उपयोगी वाक्यांशहरू सिक्नुहोस्। अंग्रेजी बोल्नुहोस् राम्ररी ।
मा अपडेट गरिएको
२०२६ सेप्टेम्बर १५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    व्यक्तिगत जानकारी
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

१८.१ हजार समीक्षाहरू

नयाँ के छ

- Multilevel Selection Feature added.
- Deaf Mode added.
- Native keyboard feature added.
- Bug fixes and performance improvements.
नयाँ मातृभाषा, सामग्री, चरण र विशेषताहरु नियमित रुपमा थपिन्छन् |

हाम्रा बि एपको त्रुटिहरु समधान गर्न सक्षम छन् |

हामीलाई Facebook, Twitter र Instagram मा @funeasylearn मा फलो गर्नुहोस्
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
प्रयोगकर्ता प्रभाव, डिजिटल किनबेच
थप जान्‍नुहोस्

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
FELSOFT TECHNOLOGIES, SRL
support@funeasylearn.com
Grenoble, ap.(of.) 28, 259/2 MD-2072, mun. Chisinau Moldova
+1 706-686-4306

FunEasyLearn का थप वस्तुहरू

यस्तै एपहरू