एसएमएस पाठ सन्देश अनुप्रयोग

विज्ञापनहरू समावेश गर्दछएपभित्र गरिने खरिदहरू
१.८६ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
प्रयोगकर्ता प्रभाव
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

सरल र द्रुत सन्देश पठाउने अनुप्रयोग जुन तपाईले तपाई को साथी, परिवार वा चिन्ने व्यक्तिहरूलाई टेक्स्ट सन्देश पठाउन प्रयोग गर्न सक्नुहुनेछ।

विशेषताहरू:
* रात्री मोड विकल्प।
* रंग अनुकूलन विकल्प।
* अनावश्यक स्पाम एसएमएस अवरुद्ध गर्नुहोस्।
* तपाईको सबै सन्देशहरू फोल्डरमा व्यवस्थित गर्नुहोस्।
* इमोजी समर्थन।
* निर्धारित सन्देशहरू। तपाईले तोकेको समयमा सन्देशहरू पठाउन सक्नुहुनेछ।
* सामुहिक सन्देश।
* ढिलो पठाउने। गल्ती बाट जोगिन तपाईले ढिलो गर्ने गरि सन्देशहरु पठाउन सक्नुहुनेछ।
* दुई सिम समर्थन।
* तपाई को सन्देशहरूको लागि खोजि गर्ने विकल्प।
* अनुकूलित फन्टहरू।
* अक्षरको आकार परिवर्तन गर्नुहोस्।
* पिन गरिएका सन्देशहरू।
* तपाईको सबै संदेहरूको लागि ब्याकअप र पुनर्स्थापना।
धेरै विकल्पहरू भएका सरल र द्रुत टेक्स्ट सन्देश पठाउने अनुप्रयोग
मा अपडेट गरिएको
२०२६ अगस्ट १५

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
    डिभाइस वा अन्य ID हरू
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    एपसम्बन्धी जानकारी र पर्फर्मेन्स
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • डेटा मेटाउन सकिएन

मूल्याङ्कन र समीक्षाहरू

१.८३ लाख समीक्षाहरू
Htm Gihe
२०२३ नोभेम्बर ६
पपपू
५ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?